काठमाडौँ। राप्रपाले सञ्चालन गर्ने वृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा पार्टीका प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई मनोनयन गरेको छ ।अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले शाहीलाई मनोनयन गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।
उनकाअनुसार शाहीलाई आन्दोलन मूल समितिका संयोजक अध्यक्ष लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्नेछन् । आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी पनि शाहीलाई प्रदान गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ माघ २०८०, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारा तनाव : जेनजीका माग ३ दिनभित्र सम्बोधन गर्ने सहमति
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन सुरु
पानी बाँड्न हिँडेका सुधन गुरुङले सरकार कब्जा गरेको स्वतन्त्र जेनजी नेपालको आरोप
२४ गतेको विध्वंस, उग्र बनाउने पत्रकार, कलाकार देखि जेनजी अगुवा विरुद्ध किटानी जाहेरी
निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट, सुधार केन्द्र पठाइयो
आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब