काठमाडौं। काठमाडौंको ब्रम्हटोलस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका १२ ब्रम्हटोलस्थित देवनारायण डंगोलको घरमा बुधवार बिहान विद्युत् शर्ट भई आगलागी हुँदा ४५ वर्षीय राजेन्द्रमान डंगोलको मृत्यु भएको हो ।प्रहरीका अनुसार राजेन्द्रमानको जलेर मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि