एजेन्सी। दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोर्क्याटिक पार्टीका नेता ली जे म्युङ अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई गत हप्ता घाँटीमा छुरा प्रहारपछि अस्पताल भर्ना गरिएको थियो ।
लीले सियोलको अस्पतालअगाडि पत्रकार सम्मेलनमा विपक्षीलाई मार्ने र हटाउनेजस्तो राजनीतिको अन्त्य हुनुपर्ने बताए । आफ्नो घटनाले घृणाको राजनीति अन्त्य गर्ने र त्यसको पुनःस्थापना गर्ने अवसर बन्ने उनले विश्वास व्यक्त गरे ।
जनवरी २ मा दक्षिणपूर्वी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा ६० वर्षीय एक व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ पुस २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसियाको दक्षिण कोरियाको विजयी शुरूआत
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी