काठमाडौं। कमजाेर भिजिबिलिटीका कारण देशका विभिन्न चार ठाउँका उडान प्रभावित भएका छन् ।मोरङको विराटनगर, सप्तरीको राजविराज, धनुषाको जनकपुर तथा बाराको सिमराका बुधवारका उडानहरू प्रभावित भएका हुन् ।
यी क्षेत्रमा बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएको र उडान प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुबई र रियादमा हुने क्याथे प्यासेफिकको उडान स्थगित
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने