एक्साइडले गरायो डिलरहरूलाई युरोप भ्रमण

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, १४ : ०६
एक्साइडले गरायो डिलरहरूलाई युरोप भ्रमण

काठमाडौं। नेपालको नम्बर १ ब्याट्री ब्रान्ड एक्साइडले डिलरहरूलाई युरोप भ्रमण गराएको छ ।निर्धारित बिक्री लक्ष्य पूरा गर्ने डिलरहरूको टोलीलाई उपहार स्वरूप ७ रात ८ दिनको युरोपको भ्रमण गराइएको कम्पनीले जनाएको छ ।

यसका साथै सिप्रदी स्टाफ मोटिभेसनमा पनि निर्धारित लक्ष्य हासिल गर्ने ५ जनालाई उक्त भ्रमणमा समावेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस