नेता भण्डारीको प्रश्न: यो देश कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो

सफल खबर संवाददाता

शनिबार, १४ पुस २०८०, १४ : ४९
नेता भण्डारीको प्रश्न: यो देश कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन् ।शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् ।

उनले यो देश कोरिया जान फर्म भर्न पाउँभन्दा मर्नुपर्ने देश हो भन्दै प्रश्न गरे । उनले अहिले समाजमा असामाजिक गतिविधिहरु बढिरहेको बताए ।नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस