प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राजदूतबीच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, १५ : १९
प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पार्थिरानाले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा आज भएको सो भेटमा उनीहरुबीच नेपाल र श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस