अभिनेता जुनियर महमूदको निधन

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १३ : २१
अभिनेता जुनियर महमूदको निधन

काठमाडौं। बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ। चौथो चरणको पेटको क्यान्सरबाट पीडित उनको ६७ वर्षको उमेरमा निधन भएको हो।

उनका साथी सलीम काजीले शुक्रबार उनको निधन भएको टिभी ९ हिन्दीसँगको कुराकानीमा पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस