काठमाडौं। टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा मंगलवार सुनुवाइ हुन सकेन ।न्यायाधीश सुष्मालता माथेमा र प्रकाश शर्माको इजलासमा पेसी तोकिए पनि रिट हेर्न नभ्याइनेमा परेको हो । रिटको पेसी सूचीको अन्तिमतिर २६ औं नम्बरमा थियो ।
अधिवक्ता स्वागत नेपालसहितले दायर गरेका रिटमाथि यसअघि सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।सरकारले कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।सरकारको निर्णयविरुद्ध परेका रिटमा सर्वोच्चले मंसिर ५ गते कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रयोगकर्ताको सुरक्षाका लागि टिकटकले 'इन्ड-टु-इन्ड इन्क्रिप्सन' लागू नगर्ने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
विश्वसामु नेपालको प्रवर्द्धन गर्ने लक्ष्यसहित पर्यटन बोर्ड र टिकटकबीच साझेदारीको घोषणा
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म