बझाङमा ४.१ रेक्टरको भूकम्प

सफल खबर संवाददाता

बुधबार, १३ मंसिर २०८०, १९ : १४
बझाङमा ४.१ रेक्टरको भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।

बुधबार साँझ ६ बजेर ४४ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।