काठमाडौँ । सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने भएको छ ।
तेस्रो लगानी सम्मेलन २०८१ को तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा समिति समेत बनेको छ । तयारी समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बसेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीमा जुन क्षेत्रमा लगानी गरे पनि वातावरण अनुकूल छ : प्रधानमन्त्री ओली
कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा
कोशी प्रदेशको लगानी सम्मेलन माघमा हुने
विदेशी लगानीका लागि उपयुक्त आधार बनेको छः अर्थमन्त्री पुन