अष्ट्रेलिया । साताव्यापी भ्रमणका क्रममा आएका राप्रपा महामन्त्री एवं सांसद डा. धवलशम्शेर राणा र प्रवासी नेपाली एकता समाज, अस्ट्रेलिया र ओसीनिया परिवारद्वारा आयोजित अन्तरक्रिया एडिलेडमा सम्पन्न भएको छ ।
अन्तरक्रियामा प्रजातन्त्र, संवैधानिक राजतन्त्र, राष्ट्रवाद र आर्थिक उदारवादको राप्रपाको सिद्धान्तबारे राणाले प्रष्ट्याएका थिए । दक्षिण अस्ट्रेलियाको लेजिस्लेटिभ काउन्सिलमा रसेल वोर्टलीसँग उनले शिष्टाचार भेट गरे ।
उनले अष्ट्रेलियामा रहेका नेपाली समुदाय, उनीहरूको समस्यालगायतको विषयमा पनि चासो राखेको पानस एडिलेड राज्य संयोजक केदार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ मंसिर २०८०, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग