काठमाडौं। सरकारले नेपालमा टिकटक ब्याण्ड गर्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैंठकले यस्तो निर्णय गरेको हो ।
पछिल्लो समय टिकटक लगायत सामाजिक सञ्चालमा सामाजिक सद्भाव भड्किने क्रियाकलाप भएको भन्दै सरकारले यस्तो निर्णय लिएको हो । गत साता सरकारले टिकटकका प्रतिनिधिहरुसँग कुराकानी गर्दै सामाजिक सद्भाव भड्किने खाल्का र अश्लिल गतिविधि टिकटकमा अपलोड भए स्वतः डिलिट हुने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा १६औँ संशोधन नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ओजन तह संरक्षणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत
बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत