मुस्ताङ । चीनले कोरला नाकाबाट नेपालका सीमावर्ती पालिकालाई राहत पठाएको छ । सोमबार चीनले सो नाकामार्फत मुस्ताङको लोमन्थाङ, लो घेकर दामोदर कुण्ड र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई एक–एक ट्रक सामान पठाइएको हो ।
चीनले पठाएको सामानको विवरण भने सार्वजनिक भएको छैन । ![korala-naka (1)](https://npcdn.ratopati.com/media/news/korala-naka-(1)_5eZT9PqmxU.jpg)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वाधारको पर्खाइमा मुस्ताङको कोरला नाका
सबै मुस्ताङबासीका लागि खुला भयो कोरला नाका
मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा आउँदै
आजदेखि सञ्चालनमा आउँदैछ मुस्ताङको कोरला नाका
कोरला नाकामा अस्थायी संरचना तयार