काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको तनहुँ जिल्ला समिति पुनर्गठन भएको छ । जिल्ला सदरमुकाम दमौलीमा आयोजित कार्यक्रमबाट अर्जुन अर्जुन गुरुङको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा धनमाया गौली, जुमबहादुर गुरुङ, सचिव हेमबहादुर थापा, उपसचिव सन्तुमाया गुरुङ र कोषाध्यक्ष दिपा राना मगर चयन भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि मगरात राष्ट्रिय समन्वय समितिका सह इन्चार्ज खड्क आले रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै