जाजरकोट केन्द्र बनाएर फेरि भूकम्प

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, १६ : ४१
जाजरकोट केन्द्र बनाएर फेरि भूकम्प

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । 

भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।