अखिल क्रान्तिकारीले बनायो ९९९ सदस्यीय आयोजक कमिटी (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, ०९ कार्तिक २०८०, ११ : ५०
अखिल क्रान्तिकारीले  बनायो ९९९ सदस्यीय आयोजक कमिटी (सूचीसहित)

काठमाडौँ । अखिल (क्रान्तिकारी)को विद्यामान केन्द्रीय समितिलाई विस्तार गरी नौ सय ९९ सदस्य आयोजक समितिमा रूपान्तरण गरेको छ । असोज १९ गते क्रान्तिकारीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार विद्यामान समितिलाई २३ औँ राष्ट्रिय आयोजक समितिमा रूपान्तरण गरिएको परिपत्रमार्फत क्रान्तिकारीले जानकारी दिएको हो  । 

उक्त बैठकले विद्यामान केन्द्रीय समितिका पदाधिकारी, सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरू स्वतः प्रतिनिधि हुने व्यवस्था खारेज गरी निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस