काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (आइतबार) बिहान गतिलै भूकम्पको धक्का महसुस गरिएको छ।
आइतबार बिहान ७ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का गएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ कार्तिक २०८०, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अलास्कामा शक्तिशाली भूकम्प
दिल्लीमा ४.४ रेक्टर स्केलको भूकम्प
मुगुमा फेरि भूकम्पको धक्का
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का
ताइवानमा ६.४ म्याग्निच्युडको भूकम्प
टर्कीमा गयो भूकम्प, सात जना घाइते