काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारले योपटक बडादसैँ नमनाउने भएको छ ।
प्रधानमन्त्री पत्नी सीता दाहालको शोकका कारण परिवारले नै दसैँ नमनाउने उनको निजी सचिवालयले जनाएको छ । दसैँमा नेता-कार्यकर्तासँग प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम भने रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, १३ : ५७
लेखकबाट थप