काठमाडौंं । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लाागि स्थगित गरिएको छ । ३० असोज मंगलबार दिउँसो १ः०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अध्यक्षले अर्काे सूचनाद्वारा मिति र समयमा बस्नेगरी स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठकको समय परिवर्तन