काठमाडौं। राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगित भएको छ ।आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रवार बिहान ११ः३१ बजे बस्ने गरी स्थगित भएको हो ।
राष्ट्रियसभा अध्यक्ष गणेशपसाद तिमिल्सिनाले अर्को बैठक यही असोज २६ गते शुक्रवार बिहान ११ः३१ बजे बस्ने गरी स्थगित गरेका सङ्घीय संसद् महासचिव डा भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ । इजरायलमा मारिएका नेपालीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असोज २०८०, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाका सांसद पुगेपछि…
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
यस्तो छ सोमबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची