चितवन । चितवन लगायत पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो ३ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले उल्लेख गरेका छन् । बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।
थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्प
जापानमा गयाे भुकम्प, माैसम बिभागले दियाे सुनामीकाे चेतावनी
बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प, केही घरमा क्षति
टर्कीमा भुकम्पको धक्का, केही भवनहरु भत्किए
बाजुरामा भुकम्पको दुई धक्का
भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन