काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाने भएका छन् । उनी शुक्रबार बिहान त्यसतर्फ जान लागेका हुन् ।एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव शुक्रबार बिहान २ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लागेको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम सकेर यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति
गरिबी,असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडी बढाउनुपर्छ : उपेन्द्र यादव
उपेन्द्र यादव बुधबार कतार जाने
अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले भेटे देउवा र ओलीलाई
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव