वसन्तपुरमा कुमारीको सामूहिक पूजा

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, ११ : १६
वसन्तपुरमा कुमारीको सामूहिक पूजा

काठमाडौं । वसन्तपुरमा जीवित देवी कुमारीको विशेष पूजा गरिएको छ । वसन्तपुरमा आज ५४ जना कुमारीको पूजा गरिएको हो । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।

पूजाका लागि कुमारीहरुलाई विशेष रुपमा सिंगारिएको थियो । कुमारी पूजाको आयोजना हिन्दु राष्ट्र संघले गर्दै आइरहेको छ ।

हेर्नुस् तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस