काठमाडौ । सर्लाहीको कौडेनामा पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु भएको छ।
कौडेना गाउँपालिका ३ का चन्दन पासवानका चार वर्षीय छोरा रितिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पोखरीको डिलमा खेल्ने क्रममा आइतबार दिउँसो उनी पानीमा डुबेका थिए।
पोखरीबाट निकालेर गाउँकै स्वास्थ्य संस्थामा लगिएका बालकलाई थप उपचारको लागि प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असोज २०८०, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु