काठमाडौ । प्रि -ओपन सेसनमा नेप्से सूचक ०.८० विन्दुले बढेको छ । यससँगै सूचक १९३३.२५ विन्दुमा रहेको छ । ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको २२ सय २६ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि