काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयक संसदमा पठाउने निर्णय गरेको छ । बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले विधेयक समितिले पेश गरेको विधेयक संसदमा पठाउने निर्णय गरेको एक मन्त्रिले प्रशासनलाई बताए ।
यसैगरी संघीय शिक्षा विधेयकलाई पनि संसदमा पेश गर्ने निर्णय गरेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक २०८० र संघीय शिक्षा ऐन सम्बन्धी विधेयक २०८० पनि संघीय संसदमा पेश गर्ने निर्णय भएको ती मन्त्रीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
केही जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारले दियो अनुमति
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक