अरिङ्गालले टोकेर एकजनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, ११ : ११
अरिङ्गालले टोकेर एकजनाको मृत्यु

काठमाडौँ । अरिङ्गालको टोकाई बाट स्याङजाको बिरुवा गाउँपालिका-१ किचनासका २८ वर्षीय चेलिस श्रेष्ठको मृत्यु भयको छ। मङ्गलवार साँझ घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका श्रेष्ठलाई अरिङ्गालले टोकेर घाइते भएका थिए।

स्थानीयको सहयोगमा घाइते श्रेष्ठलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो। उपचारका क्रममा राति एक बजे श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस