काठमाडौं । नेपाली बजारमा आज चौथो दिन पनि सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रूपैयाँ छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५ सय ५० रूपैयाँमा कारोबार भईरहेको छ ।
गएको शुक्रबारयता सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घट्बढ भइरहेको छ। आइतबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार तोलामा ५ रूपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय ६० रूपैयाँ कायम छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...