काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने आज एसिया कप क्रिकेटका लागि पाकिस्तान जाँदै छन् ।
काठमाडौं जिल्ला अदालतमा उनी विरुद्धको मुद्दा विचाराधिन रहेकाले अन्तिम सुनुवाइ कुरेर बसेका सन्दीप आज बिहान पाकिस्तान प्रस्थान गर्न लागे हुन् ।
सन्दीपको अर्को पेशी भने भदौ २१ गतेका लागि तोकिएको छ । सन्दीप विरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लंका प्रिमियर लिगमा सन्दीप लामिछाने जाफ्ना किङ्समा अनुबन्धित
एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त