इस्लामावाद । पाकिस्तानको दक्षिण सिन्ध प्रान्तको थट्टा जिल्लामा भ्यान र ट्रक एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । थट्टा जिल्लाको झिरक क्षेत्र नजिकै विपरित दिशाबाट आउँदै गरेको एक ट्रक र भ्यान सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
घटनालगत्तै घटनास्थलमा उद्धारकर्मी पुगेर घाइतेलाई नजिकको अस्पतालमा उपचारका लागि पुर्याएका थिए । केही गम्भीर घाइतेहरुलाई अर्को अस्पतालमा सारिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु