काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थ तथा गृहमन्त्री जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ । पछिल्लो सयम सार्वजनिक पदमा रहेका व्यक्तिहरूको फेसबुक तथा इन्स्टाग्राम ह्याक गरेर पैसा माग्नेलगायतका काम भइरहेका बेला शर्मा पनि ह्याकरको शिकार भएका हुन् ।
नेता शर्माले आफ्नो फेसबुक पेज जनार्दन शर्मा प्रभाकर केही दिनदेखि ह्याक भएको भन्दै सचेत रहन आग्रह गरेका छन् । उनले आफ्नो पेज स्वमित्वमा ल्याउन प्रयास भइरहेको बताएका छन् ।
५ दिनअघि शर्माले रामवृक्ष यादवको स्मृतिको दिन पोष्ट गरेयता उनको पेज ह्याकरको कब्जामा गएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !