विराटनगर। कोशी प्रदेशसभाको चालु तेस्रो अधिवेशन बिहीबारदेखि अन्त्य गरिएको छ । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले प्रदेशसभाको चालु तेस्रो अधिवेशन अन्त्य गरेका हुन् ।
बुधबार राति बसेको प्रदेश सरकारकोे मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुसमक्ष सिफाारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रदेश प्रमुख खापुङ्गले बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग