काठमाडौँ । नापी कार्यालय लाहानका अमिन दिपरञ्जन यादव १० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले यादवलाई रंगेहात नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार जग्गाधनी प्रमाणपत्र बनाउन यादवले सेवाग्रहीसँग १० हजार घुस÷रिसवत मागेका थिए । यादवमाथि थप छानबिन भइरहेको दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ भदौ २०८०, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ