काठमाडौ । बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
गलकोट नगरपालिका ३ बतासेडाँडामा गएराति ग ८ प १२२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २८ वर्षीय गणेश परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते