महिला विश्वकप : आयोजक अष्ट्रेलियालाई हराउँदै स्विडेन तेस्रो

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०८०, १५ : ५९
महिला विश्वकप : आयोजक अष्ट्रेलियालाई हराउँदै स्विडेन तेस्रो

काठमाडाैं।अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकप फुटबलमा स्विडेनले तेस्रो स्थान हासिल गरेको छ । बिस्बानेस्थित ल्याङ पार्कमा भर्खरै सम्पन्न प्ले अफमा आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेन तेस्रो भएको हो । 

प्रतिक्रिया दिनुहोस