काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो वार्षिक प्रगती विवरण सार्वजनिक गरेको छ ।
शुक्रबार प्राधिकरणको ३८औं वार्षिक उत्सवको अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले गत आर्थिक वर्षको वार्षिक प्रगती विवरण सार्वजनिक गरेका हुन् ।
३८औं वार्षिकोत्सको अवसर पारेर घिसिङले पेश गरेको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा पनि विगतजस्तै विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको उल्लेख गरेका छन् ।
७ वर्षदेखि नाफा कमाउँदै आएको उल्लेख गर्दै उनले गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अरुब ३३ करोड नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्व ६७ करोड पुगेको बताएका छन् ।
यस्तो छ प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगती विवरण
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको विद्युत् आपूर्ति समस्या शतप्रतिशत समाधान भयो: नेपाल विद्युत प्राधिकरण
विद्युत प्राधिकरण चितवनको डिजिटल बाेर्डमा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द– सीडीओले सोधे स्पष्टीकरण
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
पछिल्लो ६ महिनामा ११ अर्बभन्दा बढी नाफा गरेको प्राधिकरणको दाबी
विद्युत प्राधिकरणमा खुल्यो १०८३ जनालाई स्थायी रोजगारी
उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय