जुम्ला । जुम्लाको आज हिमा नदीले बगाउँदा एक किशोरीको ज्यान निधन भएको छ।
कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्ने क्रममा हिमा नदीले बगाउँदा स्थानीय १८ वर्षीया मैना सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ। नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहेका बेला नदीमा आएको छालले मैनालाई बगाएको थियो।
मृतक बालिका कनकासुन्दरीको पाण्डवगुफा मावि कोटघरमा कक्षा १० मा अध्ययनरत रहेको कनकासुन्दरीका अध्यक्ष दामोदर आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबन्दी जुम्लामा, काज सिंहदरबारमा !
आन्तरिक पर्यटकीय गन्तव्य बन्दै जुम्लाको धिमीचौर
जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
जुम्लामा भेँडापालक किसानलाई गोठालो भत्ता
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याइ