विराटनगर । सप्तकोशीमा पानीको बहाव बढेसँगै ५६ वटै ढोका खोलिएको छ ।
आज बिहानको मापन अनुसार सप्तकोशीमा ४ लाख ५२ हजार ७१० क्यूसेक प्रति सेकेन्ड पानीको बहाब रहेको ब्यारेजस्थित प्रहरीले जनाएको छ ।
प्रहरीले पानीको बहाब बढेकै कारण सुरक्षा सतर्कता बढाईएको बताएको छ । यद्यपि सवारी साधन आवतजावत भने सहज ढंगले नै भइरहेको छ ।
सप्तकोसीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ साउन २०८०, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति
कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी