काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ धुम्बाराही पुगेका छन्। शुक्रबार सभापति देउवा भेट्न धुम्बाराही पुगेका गृहमन्त्री श्रेष्ठबीच ३० करिब मिनट कुराकानी भएको छ।
गृहमन्त्री श्रेष्ठ कामकारवाहीबाट रूष्ट देखिएका देउवा पछिल्लो पटक कांग्रेस सांसद शर्मा पक्राउ परेपछि झन् रूष्ट देखिएका थिए। गृहमन्त्री श्रेष्ठ देउवासँग सम्बन्ध सुधार्नका लागि धुम्बाराही नै पुगेको देउवानिकट स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल