काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई एनजीओको बारेमा थाहा नभएको बताएका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा नेतृ आरजु राणा देउवालाई जवाफ फर्काउँदै थापाले आफूसँग एनजीओको अनुभव नभएको बताएका हुन् ।
‘साथीहरूले कार्ययोजना एनजीओको विसलिस्ट जस्तो छ भन्नुभयो । मैले एनजीओमा काम गरेको अनुभव छैन,’ उनले भने । यसअघि आरजुले केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको कार्ययोजना एनजीओको ‘विसलिस्ट’ जस्तो लागेको बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ साउन २०८०, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्छ : महामन्त्री थापा
कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : महामन्त्री थापा
नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन : महामन्त्री थापा
एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : सांसद गगनकुमार थापा
पार्टीको बैठकमा बोलाइएन, म अपमानित भएर पोखरा आएँः गगन थापा