कुशल मल्लले लिए यूएईको पहिलो विकेट

सफल खबर संवाददाता

बुधबार, ०३ साउन २०८०, ११ : २१
कुशल मल्लले लिए यूएईको पहिलो विकेट

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो विकेट लिएको छ ।

पहिलो विकेटका रुपमा आर्यान्स शर्मा १४ रन बनाउँदै पेभेलियन फर्किएका हुन् ।   उनको विकेट कुशल मल्लले लिए । यूएई १०।४ ओभरमा ३९ रन बनाएर खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस