काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन् ।
पदाधिकारीको बैठकका एजेण्डा तय गर्न धुम्बाराहीस्थित आफ्नो निवासमा बोलाइएको वर्तमान र पूर्व छलफलमा देउवाले उक्त प्रस्ताव राखेका हुन् । बैठकमा सहभागी सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने, ‘सभापतिले केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव गर्नुभएको छ । यसमा फरक फरक विचार बैठकमा आएका छन् ।
बैठकमा नौ वटा एजेण्डामाथि छलफल हुने उनले तय भएको उनले बताए । समसामयिक, नीति महाधिवेशन, अनुशासनको विषय, लगायतमा छलफल हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ साउन २०८०, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादन सन्तोषजनक नभए समानुपातिक सांसदलाई काँग्रेसले फिर्ता बोलाउने
ओली र लेखक पक्राउ पर्दा कांग्रेसमा विज्ञप्तिको जात्रा
ओली र लेखकलाई सरकारले गलत ढंगले पक्राउ गरेको काँग्रेसको निष्कर्ष
कांग्रेसका सांसदहरूलाई शीर्ष नेताहरूले प्रशिक्षण दिँदै
कांग्रेसले भोलि पार्टीका सांसदलाई प्रशिक्षण दिने
काँग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका संशोधन, असोज १६-१९ सम्म गर्ने निर्णय