चितवन। भरतपुर महानगरपालिकाकि मेयर रेनु दाहाल काठमाडौ पुगेकी छन् । आमा सीता दाहालको निधनपछी रेनु आज बिहान काठमाडौ गएकी हुन ।सीता दाहालको निधन भएपछी चितवन शोकमा डुबेको छ ।
दाहाल परिवारको गृहजिल्ला चितवन हो । भरतपुर–१४ शिवनगरमा घर भएका दाहाल परिवार काठमाडौ बस्दै आएका थिए ।यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश र जेठी छोरी ज्ञानुको अल्पायुमै निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरलाई चिनाउँदै देश बनाउने बाटोमा रेनु दाहाल
चितवन-३ को चुनावी तापमान : देखिदैछ रेनुको पल्ला अलि भारी
चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता
संसदीय निर्वाचनको तयारीसहित भरतपुर महानगर प्रमुख रेनु दाहालले दिइन् राजीनामा
चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’