काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ ।आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलीसम्मका लागि सरेको हो ।
राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठकको समय परिवर्तन