काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ । यससँगै सूचक २०५०.३५ विन्दुमा आएको छ । २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२३ कम्पनीको ५ हजार ३८१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि