काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई श्रमदानका लागि आफ्नो नगरमा बोलाएका छन्।
यसअघि शनिबार एक कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले ६ महिना धरान उपमहानगरमा गएर काम गर्ने बताएका थिए।
राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले पार्टीलाई हरेक स्थानीय तहसँग जोड्न धरान जाने बताएपछि मेयर साम्पाङले बोलाएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संसद्प्रति उत्तरदायी भएन, यो लोकतन्त्रमाथिको कालोधब्बा हो : हर्क साम्पाङ
'सरकारलाई सदनप्रति उत्तरदायी बनाउन निलम्बन भोग्न पनि तयार छौँ: हर्क साम्पाङ
‘सदन र जनताप्रति सरकार जबाफदेही हुनुपर्छ’: हर्क साम्पाङ
पर्चा देखाउँदै आज पनि हर्क साम्पाङले संसदमा जनाए विरोध
सिंहदरबारभित्र जलेका कुनै एउटा भवन बनाउन दिनुहोस् , हामी श्रमदान गरेर बनाउँछौँ’: हर्क साम्पाङ
पार्टीपंक्तिमा हर्क साम्पाङको निर्देशन- श्रमदान र संगठन विस्तारमा केन्द्रित हुनुस्