फ्रान्सको दङ्गामा पक्राउ पर्नेको सङ्ख्या ७१९ पुग्यो

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १५ : ०२
फ्रान्सको दङ्गामा पक्राउ पर्नेको सङ्ख्या ७१९ पुग्यो

काठमाडौं।फ्रान्समा प्रहरीले एक जना किशोरको हत्या गरेको विरोधमा आज पाचौं दिन पनि विरोध जारी छ ।  विरोध प्रदर्शनीमा पक्राउ पर्नेको सङ्ख्या बढेर ७१९ पुगेको छ ।आन्तरिक मन्त्रालयका अनुसार झण्डै १ हजार ३०० व्यक्तिलाई हिरासतमा लिइएको थियो । अघिल्लो रातको तुलनामा हिंसामा केही कमी आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस