भाटभटेनीका सञ्चालक गुरूङ र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा : सिआइबी

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, १९ : ५५
भाटभटेनीका सञ्चालक गुरूङ र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा : सिआइबी

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दावी गरेको।

 

प्रतिक्रिया दिनुहोस