वीरगञ्ज । बारामा रुखबाट खसेर बुधबार बिहान एक जनाको मृत्यु भएकाे छ।
मृत्यु हुनेमा फेटा गाउँपालिका-३ भरवलिया निवासी ४५ वर्षीय शम्भु मुखिया बिन रहेका छन्।
आज बिहान ताडीकाे रूखबाट खसेर मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषाेतम पाण्डेले जानकारी दिए।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु